बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएसँगै मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा दीप प्रज्वलन गरी खुसीयाली मनाइँदै । प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम भएसँगै खुसीयालीमा हेटौंडामा विभिन्न संघसंस्थाले दीप प्रज्वलन, झाँकी प्रदर्शन, तथा ¥याली निकालिएको थियो । तस्बिरः साझाकुरा