पुरानो गोरख गणको २५७ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित कार्यक्रममा आफ्नो कलाकौशल प्रस्तुत गर्दै नेपाली सेनाहरु । यस गणको नेतृत्व गर्दै नेपाल र अंग्रेजबीच भएको नालापानी युद्धमा बलभद्र कुवरको टोली सहभागी भएको थियो । यस गणको नेपाल एकीकरणको समयमा पनि विशेष भूमिका रहेको थियो । फोटो ः साझाकुरा दैनिक