हेटौंडा–११ स्थित थानाभ¥याङमा रहेको टुप्पी दाईको ढिँडो पसलका सञ्चालक टुप्पी दाई ढिँडो मस्काउँदै । स्वदेशमै रहेर उनले मासिक ५ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।