भिटामिन ए ःमकवानपुरको हेटौंडा–२ स्थित बनस्खण्डी सहरी स्वास्थ्य केन्द्रमा मंगलबार बालकलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै स्वास्थ्य स्वयम्सेवक । देशभर सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको थियो । साझाकुरा दैनिक