मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–७ स्थित रमौलीप्रतापपुरमा धान चुट्दै किसानहरु । अहिले मकवानपुरका किसानहरुलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । चालु आवमा धानको उत्पादन बढ्ने किसानले बताएका छन् । तस्विरः साझाकुरा