घरघरमा कौशी खेतीका लागि हेटौंडा बजारमा तरकारीका अनेकन बीउ, बिरुवा खरिद गर्नेहरु पनि बढेका छन् । हेटौंडा–१० राप्ती रोडमा प्याजको बिरुवा किन्दै एक उपभोक्ता । तस्वीरः साझाकुरा
Home फिचर न्युज पछिल्लो समय तरकारीको मूल्य आकाशिएसँगै उपभोक्ताले घरमै करेसाबारी बनाउने क्रम बढ्दो छ...