घरघरमा कौशी खेतीका लागि हेटौंडा बजारमा तरकारीका अनेकन बीउ, बिरुवा खरिद गर्नेहरु पनि बढेका छन् । हेटौंडा–१० राप्ती रोडमा प्याजको बिरुवा किन्दै एक उपभोक्ता । तस्वीरः साझाकुरा