Saturday, September 19, 2020

आजदेखि होटल खुल्ने, ग्राहकलाई निःशुल्क बेसारपानी

हेटौंडा, / मकवानपुरमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुले आज बिहीबारदेखि खुल्ने भएका छन् । होटल एसोसिएसन अफ मकवानपुरले बिहीबारदेखि होटल सञ्चालनमा ल्याउने...

उत्पादन बढाउन कृषि चुनमा ७५ प्रतिशत अनुदान

हेटौंडा/तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुरको थाहा नगरपालिकामा माटोमा अम्लीयपन घटाई उत्पादन बढाउनको लागि नगरपालिकाले अनुदानमा कृषि चुन वितरण कार्यक्रमलाई...

सुरुङमार्ग र परेवाभीर निर्माण गर्न सरोकारवालाको जोड

हेटौंडा, / भीमफेदी–कुलेखानी सुरुङमार्ग र जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिमामा रहेको परेवाभीरबाट सडक निर्माण गर्न जोड दिइएको छ । बागमती प्रदेशको...

परेवाभीरको ठेक्का खोल्ने म्याद गाउँपालिकाद्वारा थप

हेटौंडा, / मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा अवस्थित परेवाभीरबाट सडक निर्माण गर्ने ठेक्का खोल्ने म्याद थप गरिएको छ । जिल्लाकै दोस्रो...

सवारी करबापत स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड

हेटौंडा/बागमती प्रदेशका स्थानीय तहहरुले बितेको आर्थिक वर्ष २०७६/७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका छन् ।...

दूध र मत्स्य विकास बागमती प्रदेशको प्राथमिकतामा

हेटौंडा/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा दूध उत्पादन र मत्स्य विकासमा जोड दिएको छ । चालु आर्थिक वर्षभित्रमा प्रदेशलाई दूध...

प्रदेशको उपेक्षालाई चिर्दै गाउँपालिकाद्वारा परेवाभीरमा बाटो बनाउन ठेक्का

हेटौंडा/मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने सडकअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ र ५ नम्बर वडा जोड्ने परेवाभीरमा बाटो बनाउन राक्सिराङ गाउँपालिकाले ठेक्का आह्वान...

नौ जिल्लाका दुग्ध किसानलाई अनुदान, अब दोब्बर बनाइने

हेटौंडा/बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा नौ जिल्लाका दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । मन्त्रालयले बनाएको कार्यविधि र मापदण्ड...

मयुरधाप औद्योगिक क्षेत्रको विवादको गाँठो फुक्यो

हेटौंडा/ स्थित मयुरधाप औद्योगिक क्षेत्र स्थापनामा वन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबीचको करिब दुई वर्षदेखिको विवाद टुङ्गिएको छ । औद्योगिक...

होङ्सीको १३ वटा ट्रिपर हेटौंडामा समातियो

हेटौंडा/नवलपरासीमा रहेको होङ्सी सिमेन्ट उद्योगको लागि कोइला र जिप्सन बोकेका ट्रिपरले क्षमताभन्दा बढी भार बोकेको पाइएपछि हेटौंडामा नियन्त्रणमा लिइएको छ ।...

लोकप्रिय

ताजा अपडेट