सर्लाहीस“ग ‘ए’ डिभिजन टोली पराजित
हेटौंडा/ए डिभिजन क्लब हिमालयन शेर्पा चोथौ बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७७ को पहिलो खेलबाटै बाहिरिएको छ । मकवानपुरको पूर्वीक्षेत्र स्थित वाग्मती गाउँपालिकामा...
हेटौंडाले जित्यो अन्तरसिटी चेस च्याम्पियनसिप
हेटौंडा/अन्तरसिटी राष्ट्रव्यापी चेस प्रतियोगिता–२०७७ को उपाधि आयोजक हेटौंडा चेस क्लबले जितेको छ । हेटौंडामा शनिबार सम्पन्न सातौं चरणको खेलमा ललितपुरको...
चेसको उपाधि होड रोमाञ्चक मोडमा
हेटौंडा÷मकवानपुरमा जारी अन्तरशहर राष्ट्रव्यापी टिम चेस प्रतियोगिताको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। पा“चौ चरणसम्म दुई अंकको अग्रता लिएको आयोजक शहर...
आर्मी सहिद स्मृति फुटबल च्याम्पियन
हेटौंडा/त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को उपाधि जितेको छ । कोरोना महामारी...
आयोजक र आर्मीको उपाधि जित्ने दाबी
हेटौंडा/हेटौंडामा भइरहेको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आज शनिवार फाइनल खेल हुँदैछ ।उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब...
लिग च्याम्पियनमाथि मकवानपुरको जीत
हेटौंडा/लिग च्याम्पियन मछिन्द्रमाथि सनसनीपूर्ण जीत दर्ता गराउ“दै मकवानपुर–११ सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को फाइनलमा प्रवेश गरेको छ । हेटौंडामा जारी...
सर्लाहीस“ग एपीएफ निरीह
हेटौंडा/नेपाली फुटबलमा कुनैबेला रजगज गरेको विभागीय टोली एपीएफ मोफसलको बागमती युवा क्लबसँग निरीह बनेको छ । हेटौंडामा जारी स्थानीय तह सहिद...
सहिद स्मृति गोल्डकपः आयोजकको सानदार जित
हेटौंडा/हेटौंडामा बिहीवारदेखि सुरु स्थानीय तह सहिद स्मृति गोल्डकप–२०७७ मा आयोजक मकवानपुर–११ ले सानदान जित हासिल गरेको छ । डिफेन्डिङ च्याम्पियन मकवानपुर–११...
भुटनदेवी मेयर कपको उपाधि रक्षा गर्न सफल
हेटौंडा/मेयर कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि हेटौंडा–१०, भुटनदेवीले जितेको छ । सोमबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) मा भएको फाइनलमा हेटौंडा–१८,...
नगरकप भलिबल प्रतियोगिता सुरु
हेटौंडा/बागमती प्रदेशको मुकाम हेटौंडामा बिहीवारदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजना र...