कांग्रेसले तत्काल कुनै निर्णय गर्दैनः महामन्त्री शशांक
हेटौंडा/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपाको विवादमा कुन पक्षस“ग सहकार्य गर्ने भनेर तत्काल निर्णय नगर्ने महामन्त्री डा.शशांक कोइरालाले बताएका छन्...
संसद पुनस्र्थापनाले मुलुकमा अस्थिरताः मन्त्री भट्ट
हेटौंडा/केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयले मुलुकमा अस्थिरता निम्तिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले...
मालपोत कार्यालय, सरकारी निकाय हो कि ‘भट्टी’ ?
हेटौंडा/मालपोत कार्यालय भन्ने बित्तिकै सरकारी कार्यालयहरु मध्ये सबैभन्दा धेरै भ्रष्टाचार र अनियमितता हुने निकायको रुपमा परिचित छ । मालपोत कार्यालयमा जग्गासहित...
दुई गाउँको झगडाले विद्यार्थीको भविष्य डामाडोल
हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका–१ रजुवा र ढिकीफेदीको मध्य भागमा एउटा जस्तामात्रैको टहरा छ । जहाँ पुग्न २ नम्बर प्रदेशको बारा र रौतहटको...
सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर
काठमाडौं/सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा...
छाप्रोमा बस्दै आएका प्रहरीलाई नयाँ पक्की भवन
हेटौंडा/त्रिपालले टाँगिएको छाप्रोमा बसेर सेवा प्रदान गर्दै आएका मकवानपुरको उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङका प्रहरी पक्की भवनमा बस्न पाएका छन् । थाहा नगरपालिका–४...
चालु आवभित्रै कान्ति लोकपथको कालोपत्रे सकिने
हेटौंडा/हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माण चालु आव २०७७÷०७८ भित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण सुरु...
प्रदेशसभा बैठक स्थगितप्रति कांग्रेस र विवेकशीलको ध्यानाकर्षण
हेटौंडा/बुधबारका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक स्थागित गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विपक्षी दल विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण गराएको...
मकवानपुर उद्योग वाणिज्य संघमा चुनावी रन्को अस्तित्व जोगाउने होडमा पाँच दाबेदार
हेटौंडा/निजी क्षेत्रको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको तीन बर्षे नेतृत्व चयनका लागि चुनावी माहोल सुरु भइसकेको...
सातै प्रदेशका योजना आयोगका पदाधिकारीको गुनासो ‘राजनीतिक दबाबले बजेट र उद्देश्यबीच तालमेल भएन’
हेटौंडाराजनीतिक दबाबको भरमा बजेट विनियोजन गर्दा नीति तथा योजना आयोग र सरकारबीच समन्वयको अभाव देखिएको गुनासो गरिएको छ । आइतबार...