Wednesday, July 8, 2020

पार्टी जोगाउने मागसहित नेकपा मकवानपुरमा धर्ना

हेटौंडा, / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वबीचको आन्तरिक लडाईंले पार्टी संकटमा परेको भन्दै नेकपा मकवानपुरको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना दिएका...

प्रहरी समायोजन खाकाविरुद्ध प्रदेश सरकार अदालत जाने

हेटौंडा, / नेपाल प्रहरीलाई संघीय सरकारले प्रदेश मातहहतमा समायोजनका लागि तयार पारेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण खाकाप्रति बागमती प्रदेश...

नेकपा भित्रको विवादले प्रदेशसभाको बैठक प्रभावित

हेटौंडा/ सत्तारुढ नेकपा वाग्मती प्रदेश संसदीय दलको बैठकमा विवादहुँदा पछिल्लो समय दैनिकजसो प्रदेशसभाको बैठक प्रभावित भइरहेको छ । प्रदेशको राजधानी हेटौंडामा...

राप्रपा मकवानपुर सडकमा

हेटौंडा, / बागमती प्रदेशको मुकाम हेटौंडामा राप्रपा मकवानपुरले सरकारविरुद्ध प्रर्दशन गरेको छ । बुद्धचोकस्थित सडकमै बसेर राप्रपा मकवानपुरले विरोध प्रदर्शन गरेको...

कांग्रेसले ग¥यो प्रदेशसभा अवरुद्ध

हेटौंडा/आगामी आर्थिक वर्षको बजेटको क्षेत्रगत बाँडफाँड (रातो किताब) समयमै उपलब्ध नगराएको भन्दै असन्तुष्ट बनेको बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...

एमसीसीविरुद्ध हेटौंडामा युवाहरुको प्रदर्शन

हेटौंडा/अमेरिकी सहयोग निकाय (एमसीसी) परियोजना स्वीकृत गर्न नहुने भन्दै हेटौंडामा त्यसको विरोध जनाइएको छ । देशका विभिन्न सहरमा एमसीसीविरुद्ध प्रदर्शन भइरहेका बेला...

सीताको कसम खाएर मिले राप्रपा

हेटौंडा, / मकवानपुरका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई घटकले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नफुटाउने कसम खाँदै एकता गरेका छन् । कमल...

सांसद्ले रातो किताब नपाउ“दा प्रदेशसभामा तनाब

हेटौंडा/ बजेटको मन्त्रालयगत बा“डफा“ड पुस्तक सांसद्हरुले नपाएपछि बुधबार प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको थियो । वाग्मती प्रदेशसभाको बुधबारको बैठकमा विनियोजन...

‘कोरोना महामारीमा सरकार हरायो ?’

हेटौंडा/कोरोना महामारी नियन्त्रणका लागि सरकार गरेको कामप्रति बागमती प्रदेश सभाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । संघीय सरकार नै अलमलमा परेको...

मुख्यमन्त्री भन्छन्ः योजना सम्पन्न गर्न कानुन बाधक

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका योजनाहरु सम्पन्न गर्न नियम,कानुन नै बाधक भएको बताएका छन् । प्रदेशसभामा विशेष र शून्य...

लोकप्रिय

ताजा अपडेट