मकवानपुरमा दोस्रो लहरको कोरोना संक्रमण व्यापक बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडासँगै मकवानपुरको पश्चिमी व्यापारिक केन्द्र मनहरीमा पनि निषेधाज्ञा जारी गरेको छ । प्रायः ग्रामीण क्षेत्रका बासिन्दा किनमेलका लागि आउने मनहरी बजार क्षेत्र सुनसानहुँदा राक्सिराङ, कैलाश क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । तस्वीरः नवीन तिमल्सिना÷साझाकुरा