Monday, May 10, 2021

कोरोना संक्रमण बढ्ने सम्भावना बागमती प्रदेशमा पुरानै स्वास्थ्य संरचना तयार गरिँदै

हेटौंडा/बागमती प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण पुनः बढ्ने सम्भावना देखिएस“गै आफ्नो पुरानो संरचनालाई पुनः सञ्चालन गर्ने भएको छ । बागमतीको १३...

बागमतीलाई कोरोनाविरुद्धको ७६ हजार डोज खोप

हेटौंडा/भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बागमती प्रदेशलाई पनि उपलब्ध गराइएको छ । कोभिसिल्ड नामक...

एन्टिजेन बिधिबाट परीक्षण सुरु

हेटौंडा/सोमबारबाट हेटौंडा उपमहानगरपालिकामा एन्टिजेन बिधिबाट कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ । पिसिआर बिधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन...

क्यान्सरपीडित विष्टको उपचार सहयोग गर्न अपिल

हेटौंडा/ब्लड क्यान्सरका कारण मृत्युसँग लडिरहेका हेटौंडाका भोटु विष्टको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।हेटौंडा–१९ नेवार–पानीका भोटु विष्ट पुरानो मेडिकल...

हेटौंडा अस्पतालबाटै पीसीआर परीक्षण

हेटौंडा/बागमती प्रदेश सरकारको सहयोगमा अब हेटौंडा अस्पतालबाटै पीसीआर परीक्षण गरिने भएको छ । ...

संघद्वारा पा“चवटा स्वास्थ्य संस्था प्रदेश मातहतमा

हेटौंडा/संघीय सरकारले आफू मातहत स्थानीय तहबाट सञ्चालन भइरहेको पाँचवटा स्वास्थ्य संस्थालाई प्रदेश मातहत हस्तान्तरण गरेका छन् । संघीय सरकारले बागमती प्रदेशका...

डाक्टर नपाउँदा मकवानपुरका अलपत्र कोभिड अस्पताल

हेटौंडा/ कोभिड अस्पताल निर्माण गरेको करिब एक महिना बित्नै लाग्दा पनि चिकित्सक (डाक्टर) नपाउँदा मकवानपुरगढी गाउँपालिका तनावमा परेको छ ।कोरोना संक्रमण...

तिहारमा संक्रमणबाट ३ जनाको मृत्यु

हेटौंडा/ मकवानपुरमा कोरोना संक्रमण दैनिक बढ्दैछ । बागमती प्रदेशका १३ जिल्ला मध्ये संक्रमणको उच्च जोखिममा मकवानपुर पर्छ । पछिल्लो समय जिल्लामा...

बिरामीलाई निःशुल्क अक्सिजन लगाउन मेसिन सहयोग

हेटौंडा/हेटौंडाका युवा व्यवसायी मजिद मियाँ सिद्धिकेले आफ्नो आमाको स्मृतिमा बिरामीहरुका लागि निःशुल्क अक्सिजन उपलब्ध गराउन सहयोग गरेका...

हेटौंडाका थप एकको संक्रमणका कारण मृत्यु

हेटौंडा/विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस संक्रमणका कारण हेटौंडाका थप एक जना पुरुषको मृत्यु भएको छ ।...

लोकप्रिय

ताजा अपडेट