Monday, May 10, 2021

राष्ट्रियसभा उपनिर्वाचन यस्तो छ, बादल र देवकोटा बीचको अंकगणित

हेटौंडा/राष्ट्रियसभाको बागमती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदका लागि तीनजनाले शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् । सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर...

कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गरिने

हेटौंडा/हेटौंडामा सक्रिय कोरोना संक्रमित बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गरिने भएको छ । जिल्लामा रहेको निजी अस्पताललाई क्रमशः...

कोरोना जोखिममा लघुवित्तको सामूहिक भेला

हेटौंडा÷मकवानपुरमा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासनले चार स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ। कोरोना महामारीको दोस्रो लहरका कारण मकवानपुरमा जोखिम कायमै...

हेटौंडामा तीन कोरोना संक्रमितको मृत्यु

हेटौँडा/हेटौंडा अस्पतालमा २४ घण्टाभित्र तीन कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा र बारा घर भएका दुई संक्रमित पुरुषको मृत्यु भएको...

आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा

हेटौंडा/मकवानपुरमा कोरोना संक्रमित दैनिकरुपमा बढ्न थालेस“गै स्थानीय प्रशासनले आइतबार मध्यरातबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको...

संयन्त्र एउटै, शैली फरक

हेटौंडा/कोरोना नियन्त्रण, रोकथाममा प्रहरी र प्रशासनको अहम भूमिका रहने र यी दुई संयन्त्रले देशभर विभिन्न माध्यमबाट भूमिका निर्वाह गरिरहेका छन् ।तर,...

कोरोनाका कारण हेटौंडा बजार आंशिक रुपमा बन्द

हेटौंडा/कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट जोखिमबाट बच्न हेटौंडा बजार आंशिक रुपमा बन्द भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सेवाग्राहीको...

कोरोनाको वेवास्ता गर्दै बागमतीमा मन्त्री र राज्यमन्त्री नियुक्त

हेटौंडा/कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारी लाई पूर्णरुपमा वेवास्ता गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार रिक्त रहेका मन्त्रालयहरुमा मन्त्री तथा राज्यमन्त्री...

बागमती प्रदेशको हिउँदे अधिवेशन बिजनेशबिहिन

हेटौंडा/बागमती प्रदेशको हिउ“दे अधिवेशन पूर्णरुपमा अनुत्पादमूलक सावित भएको छ । काम गर्न आवश्यक कानुनको अभाव भएको दावी गरिरहेको प्रदेश सरकारले यसअवधिमा...

फेरिँदै भूकम्पले क्षतिग्रस्त विद्यालयको मुहार

हेटौंडा/२०७२ सालको विनाशकारी भूकम्पले ढालेको मकवानपुरका सामुदायिक विद्यालयले मुहार फेरेका छन्।भूकम्प गएको ६ वर्षमा मकवानपुरमा क्षतिग्रस्त अधिकांश विद्यालय निर्माण भएका छन्...

लोकप्रिय

ताजा अपडेट