Friday, June 25, 2021

निषेधाज्ञा खुकुलो बनाएस“गै बढ्यो भीड

हेटौंडा/मकवानपुर प्रशासनले मंगलबारदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै सर्वसाधारणको भिड पनि बढेको छ ।निषेधाज्ञा खुकुलो बनाएर १४ असारसम्म थप गरिएको थियो ।...

सात जना सडक बालबालिकाको उद्धार

हेटौंडा/हेटौंडाबाट ७ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।सडक बालबालिकाको उद्धार र संरक्षणमा काम गर्दै आएको मामाघर नेपालले सोमबार हेटौंडा उपमहानगरपालिका...

जनसहभागितामा सडक निर्माण

हेटौंडा/जनसहभागिताको सक्रियतामा हेटौंडाका टोल टोलमा पक्की सडक निर्माणका कामले तीब्रता पाएको छ। स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकाको लगानी र स्थानीयहरुको जनसहभागितामा...

कोरोनाविरुद्धको खोपबारे भ्रम सहरमा अभाव, दुर्गमबाट फिर्ता

हेटौंडा/सहरी क्षेत्रका बासिन्दा कोरोनाविरुद्धको खोपबारे जानकार छन् । तर, दुर्गम गाउँका स्थानीयलाई खोपबारे जानकारी नहुँदा र भ्रम सिर्जना भएका कारण खोप...

अबैध काठसहित युवक पक्राउ

हेटौंडा/अवैध सालको काठसहित मकवानपुर प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ तीनताप्के बाट काठसहित दुई जनालाई नियन्त्रणमा लिएको हो...

हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा

हेटौंडा/बागमती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७८÷७९...

होम आइसोलेसनमा बसेकाको मृत्यु

हेटौंडा/कोरोना संक्रमण पश्चात् होम आइसोलेसनमा बस्दै आएको थाहा नगरपालिका–५ का एजकनाको शनिबार मृत्यु भएको छ ।एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका ६५...

४२ अक्सिजन सिलिन्डर फिर्ता

हेटौंडा/शिवम् सिमेन्टले उद्योगसँग भएको ४२ थान ठुलो अक्सिजन सिलिन्डर फिर्ता गरेकोे छ । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई शिवम् सिमेन्टले...

हेटौंडामा भरियो कोभिड कक्ष

हेटौंडा/हेटौंडामा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड दुई दिनमै भरिएको छ । कोरोना संक्रमित बिरामी अप्रत्याशित रुपमा बढेसँगै हेटौंडामा...

निषेधाज्ञा तोड्न अनेक दाउ

हेटौंडा/मकवानपुरका १० स्थानीय तहमध्ये कोरोना संक्रमणको जोखिमको आधारमा चार पालिकामा सोमबारदेखि निषेधाज्ञा जारी छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकासहित थाहा...

लोकप्रिय

ताजा अपडेट