Friday, June 25, 2021

थाहाका चार वडामा १० करोड ७० लाख लागतमा खानेपानी

हेटौंडा, / मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाका चार वटा वडामा व्यवस्थित खानेपानीको निर्माण गरिएको छ । नगरपालिकाले गत आर्थिक वर्ष...

भेट्रान्स कपमा कैलाली र पोखरा सेमिफाइनलमा प्रवेश

हेटौंडा/हेटौंडामा जारी पा“चौ संस्करणका राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको अन्तिम चारमा पोखरा र बौद्ध फुटबल क्लब प्रवेश गरेको छ ।

राक्सिराङका चेपाङ र विपन्नलाई खाद्यान्न

हेटौंडा, / मकवानपुरको विकट गाउँपालिका राक्सिराङका चेपाङ र विपन्न परिवारलाई हिमाल मुटु नेपाल काठमाडौंले खाद्यान्न सहयोग गरेको छ ।कोरोना माहामारीले गर्दा...

‘सीमा विवाद सुल्झाउन वर्तमान सरकार गम्भीर भएन’

हेटौंडा / नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन वर्तमान सरकार गम्भीर नभएको आरोप...

कोभिड–१९ सूचना संयोजकमा इटेनी

हेटौंडा/नेपाली काँग्रेसको कोभिड–१९ अनुगमन समितिले नेपाली काँग्रेस मकवानपुरका नेता उत्सव इटेनीलाई जिल्लाको कोभिड–१९ संक्रमण सूचना संयोजकमा मनोनयन...

मकवानपुरका ६ वटा स्थानीय तह अझै भवनबिहीन

हेटौंडा/पर्याप्त भौतिक संरचना अभावका कारण स्थानीय तहले विभिन्न समस्या झेल्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय तह गठन भएको...

बिजुली र सडक पुगेपछि आकाशधाराका बासिन्दा खुसी

हेटौंडा/दुईवर्षअघिसम्म मकवानपुरको हेटौंडा–१६ मा रहको आकाशधारा पानीसरा पुग्नको लागि बाराको डम्मरपुर हुँदै लामो पैदल यात्रा गर्नुपथ्र्यो । उपमहानगरपालिका क्षेत्र...

अख्तियार हेटौंडाको फन्दामा कार्यालय सहयोगी

हेटौंडा, / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले एक कार्यालय सहयोगीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । घरेलु तथा...

पुलको खाल्डोमा डुबेर एकको मृत्यु

हेटौंडा/हेटौंडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । खाल्डोमा डुुुबेर बेपत्ता भएका सिन्धुपाल्चोक मेलम्ची घर भई हाल...

मनहरीमा रंगशाला निर्माण थालनी

हेटौंडा/मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा रंगशाला निर्माणको थालनी गरिएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र मनहरी बजारबाट नजिकै रहेको मनहरी–७,...

लोकप्रिय

ताजा अपडेट