Monday, May 10, 2021

भीमफेदीले वार्षिक परीक्षा सञ्चालन गर्ने

भीमफेदी/ भीमफेदी गाउँपालिकाले पालिका भरी रहेका पालिका स्तरीय आधारभूत शिक्षा उत्तीर्ण परीक्षा कक्षा (८) को परीक्षा बैशाख १९ गते आइतबारदेखि...

धमाधम शित भण्डार बनाउँदै बागमती प्रदेश सरकार

हेटौंडा/बागमती प्रदेश सरकारले एक अर्ब रुपैयाँ लगानीमा दशवटा शित भण्डार निर्माण गरिरहेको छ । किसानद्वारा उत्पादित तरकारी र फलफूल राख्न प्रदेशको भूमि...

सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

हेटौंडा/पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मनहरी गाउँ– पालिकाको खरंगामा भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । बिरगंजबाट हेटौंडा हुँदै काठमाडौं...

डुबेर एक बालक र रुखबाट लडेर एक पुरुषको मृत्यु

हेटौंडा/मकवानपुरमा एक जना बालकको डुबेर र एक पुरुषको रुखबाट लडेर सोमबार मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–५ स्थित सामरी...

मकवानपुरमा एकैदिन ७ जनालाई कोरोना संक्रमण

हेटौंडा/कोरोना संक्रमणको उच्च जोखिममा रहेको मकवानपुरमा थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा कोरोना संक्रमणको दर दैनिक बढ्दै...

थाहामा असिनाले तरकारी बाली नष्ट

हेटौंडा/काठमाडौं उपत्यकामा तरकारीको लाइफ लाइन मानिएको थाहा नगरपालिकामा लगाइएको तरकारी बाली असिना पानीले पूर्ण रुपमा नष्ट गरेको छ । तरकारी उत्पादनको...

शक्तिखोलामा भेटियो शव

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को शक्तिखोलामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार...

‘चित्तल मार्न पाईंदैन’ भन्दै सडकमा उत्रिए विद्यार्थी

हेटौंडा/‘चित्तल मार्न पाईंदैन, यस्तो प्रशासन चाहिँदैन’ भन्दै हेटौंडाको मुख्य बजार क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । वन विज्ञान अध्ययन संस्थान हेटौंडा...

रोशनीलाई रोटरीद्वारा पुस्तक सहयोग

हेटौंडा/हेटौंडा–४, कमलडाँडामा रहेको रोशनी पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले शनिबार बिहान पुस्तकालयलाई १५ हजार रुपैयाँ बराबरको...

मनाइँदै होली पर्व

हेटौंडा/मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाइने होली पर्व आज आइतबार पहाडी क्षेत्रमा धुमधामले मनाइँदैछ । फागु अर्थात होली पर्वमा आपसमा रंग...

लोकप्रिय

ताजा अपडेट