Monday, May 10, 2021

जिप दुर्घटनाहुदा एकको मृत्यु, पाँच घाइते

हेटौंडा/मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउ“पालिका–१ बेलटारस्थित बेसी घाटमा बोलेरो जिप दुर्घटनाहु“दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५...

३२ करोड लागतमा प्रदेश प्रहरी भवन निर्माण सुरु

हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालयको हेटौंडामा निर्माण गरिने मुख्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । ३२ करोड लागतमा निर्माण गरिने मुख्यालय...

संचारमाध्यमलाई उद्योगमा समेट्नुपर्ने

हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ।बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन...

ज्येष्ठ नागरिकलाई घरमै भत्ता

हेटौंडा/मकवानपुरमा कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्दै गएपछि हेटौंडाका विभिन्न वडा कार्यालयहरुले वडाबासीहरुका लागि घरदैलो सेवा सुरु गरेका छन् । ...

खाद्यान्न पसल आठ बजेसम्म खुल्ने

हेटौंडा/मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल अब आठ बजेसम्म मात्र खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरी अत्यावश्यक...

प्रतिष्ठानको अस्पताल संचालक समितिमा चौलागाईं र लामा

हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल संचालक समिति सदस्यमा उत्सवराज चौलागाईं र हिरा लामा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को...

हेटौडामा अक्सिजन बैंक स्थापना

हेटौंडा/मकवानपुरमा क्रियाशील लायन्स क्लबहरुको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको छ । उक्त बैंकमा ३० सिलिण्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ...

बोलेरो पल्ँिटदा तरकारी नष्ट

हेटौंडा/त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–२ चण्डी खोलामा बुधबार राति तरकारी बोक्ने बोलेरो पल्ँिटदा तरकारी नष्ट भएको छ ।बाग्मती प्रदेश–०३– ००१...

बैंक हप्तामा तीन दिनमात्रै खुल्ने

हेटौंडा/मकवानपुर जिल्लामा संचालित सरकारी तथा निजी सबै क्षेत्रका बैंकहरु अब हप्ताको तीन दिन मात्र खुल्ने भएको छ । मंगलबार बसेको जिल्ला...

हेटौंडामा मास्क नलगाउनेलाई धमाधम जरिवाना

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाई हेटौंडामा हिँड्डुल गर्ने र प्रशासनको निर्देशन अवज्ञा गर्नेलाई जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

लोकप्रिय

ताजा अपडेट